सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रीगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौ वटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रीगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा न
मिति 2077/07/05 गते सिम्ता गा. पा ६ जामुने बजार उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन जिल्ला प्रशासनका प्रतिनिधि श्री श्रीशम्शेर राना, नेपाल टेलिभिजन बाट श्रीआकाश तारा बयक , गा.पा.कर्मचारी, प्रहरी लगायतले बजारमा रहेका २८ वटा खाध्यान पसलहरुमा अनुगमन गरियो कु
सिम्ता गाउपालिकाकाे गाउँ सभा उद्घाटन अध्यक्षले निति तथा कार्यक्रम र उपाध्यक्षले ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बजेट सभामा प्रस्तुत गर्नुभएको छ।
सुचना सुचना
सिम्ता गाउँपालिकामा कार्यरत लेखापाल लाेकेन्द्र खत्री र करिब १५ बर्ष बजेडिचाैर स्वास्थ्य चौकीमा काम गर्नुभएको हाल स्वास्थ शाखा संयाेजक भिम बहादुर नेपालीलाई औपचारिक कार्यक्रम विच विदाई गरिएको छ।भने नवनियुक्त एम आई यस अपरेटर र फिल्ड सहायक लाइ स्वागत गरियाे
स्वागत कार्यक्रम सम्पन्न भएको छ। प्रावि तहमा सिम्ता गाउपालिमा पदस्थापना हुनुभएका २४ जना शिक्षक शिक्षिकालाई एक कार्यक्रम विच सिम्ता गाउपालिकाले स्वागत तथा सम्मान गरेको छ
स्थानीय तहकाे निर्वाचन लगत्तै कम्युटर अपरेटर पदमा करार सेवामा नियुक्ति हुनुभएको इमानदार,सालिन,सबैको प्रिय कर्मचारी भगवती केसीको एक औपचारिक कार्यक्रम विच विदाई गरिएको छ।उहाँको जीवन उज्ज्वल भविष्यको कामना छ।
सार्वजनिक सेवाको गुणस्तरीयताको लागि सार्वजनिक सुनुवाई
आर्थिक वर्ष ०७६।०७७ को छैटौं गाउँ सभा तथा बजेट अधिवेशन