FAQs Complain Problems

सिम्ता गाउँपालिका वडा न ५को नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले उद्घाटन गर्नु भएको छ। गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मी ,निवर्तमान पालिका अध्यक्ष कविन्द्र केसि ,निवर्तमान उपाध्यक्ष चन्द्रकला शाही, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाल