FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता सप्ताह २०८०/०१/०१ गते देखि ०७ गते सम्म सफलतापूर्वक सम्पन्न। सो कार्यमा सहयोग गर्नुहुने गाउँपालिका अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यूहरु लगायत सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, वडा सचिव ज्यू हरु तथ