FAQs Complain Problems

सिम्ता गाउँपालिकाको आयोजना र अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा काभ्रेपलान्चोक समन्वयमा गाउँपालिका भित्र रहेका १८ वर्ष मुनिका अपांग बालबालिकाको शारीरिक अपाङ्गता परिक्षण शिविर सम्पन्न भएको छ। जम्मा २९ जना बालबालिकाले सेवा लिएका छन।