FAQs Complain Problems

सिम्ता गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिने सिकाई आपुरण तथा द्रुत सिकाइ योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको प्रमुख आतिथ्यता,उपाध्यक्ष गोमा शर्मा रेग्मिको ,प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली ।