FAQs Complain Problems

कानुनहरु निर्माण गरि सिम्ता स्थानीय राजपत्रमा प्रकाशन

सिम्ता गाउँपालिकाले २०७५।१।८ देहा वोमोजिम का ४ वटा कानुनहरु निर्माण गरि सिम्ता स्थानीय राजपत्रमा प्रकाशन गरियको वोहोरा गराईन्छ।

१.स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि, २०७४

२.स्थानीय तहको प्रशासकीय कार्यबिधि नियमावली, २०७४

३.स्थानीय तहमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यबिधि , २०७४

४.सिम्ता गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली, २०७४

आर्थिक वर्ष: