FAQs Complain Problems

७६/७७

सुचना

अान्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको अायाेजना र सिम्ता गाउपालिकाकाे समुन्वयमा कानुन निर्माण सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरूलाई र सराेकारवाला संग सुझाव तथा अन्तरक्रिया कार्यक्रम सम्मन भएको छ।

अत्यन्त जरुरी सुचना।सिम्ता गाउपालिकाकाे सम्पुर्ण गतिविधि विषयमा कुनै सल्लाह सुझाव दिन र मनमा लागेको गुनासो मेटाउन अनिवार्य उपस्थितका लागि सादर अनुरोध छ।

Pages