FAQs Complain Problems

कविन्द्र कुमार के.सी

टोल: 
गजैडा
फोटो: 
मोबाईल: 
९८४८०४८००१,९८५८०५८९८८
लिङ्ग: 
पुरुष
आमाको नाम: 
कैशिला के.सी
बाबुको नाम: 
दल वहादुर के.सी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
कैशिला कुमारी के.सी
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सुर्खेत
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
मध्यपश्चि विश्व विध्यालय
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३९ सालमा अनेरास्वावियूमा आवद्ध रहि २०४० सालमा नेमकिपा हुदै २०४८ सालमा शिक्षण पेशामा संलग्न,२०५२ सालमा अनेरास्वावियू लि क सदस्य २०५३ सालमा अनेरास्वावियू र २०५५ सालमा अनेरास्वावियू अध्यक्ष,२०५७ सालमा संयोजक सम्मेलन आयोजक कमिटि केन्द्रीय कमिटि र २०५८ सालमा केन्द्रीय सदस्य र भेरी अन्चल सदस्य,२०६६ सालमा नेकपा एमाले जिल्ला कमिटि सुर्खेतको सदस्य २०७१ सालमा नेकपा एमाले जिल्ला कामिटि सचिवालय सदस्य २०७४ सालमा सिम्ता गाउँपालिका अध्याक्ष २०७४ सालमा गाउँपालीका महासंघको कर्णाली प्रदेशको संयोजक र केन्द्रीय सदस्य ।

जन्म मिति (वर्ष): 
२०२८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
इमेल: